स्वस्थ रहन 80% छारीय र 20% अम्लिय भोजनको जरुरत हुन्छ । अम्लीय र छारीय भोजनको बिभाजन - 1) चामल- पोलिस नगरिएको खैरो चामल छारीय, र पोलिस गरिएको अर्थात सेतो चामल अम्लिय हुन्छ। 2) मकै भटमास आदि - उमालेको जस्तै च्याख्ला, दलिया छारीय, र भुटेको अम्लीय हुन्छ । 3) दूध, दहि- नउमालेको र एकपटक उम्लने बित्तिकै बन्द गरिएको छारिय हुन्छ, यसबाट निकालिएको दहि पनि छारीय हुन्छ, त्यसभन्दा उमालेको अम्लिय हुन्छ, त्यसबाट बनेको दहि अम्लिए हुन्छ । 4) गहुँ - भिजाएर टुसाएको, र चोकरसहितको दलिया वा आटा छारीय हुन्छ, मैदा (चोकर बिनाको) अम्लिय हुन्छ । 5) गहुँको रोटी- हल्का बाक्लो, डड्ने गरि नपकाइएको हल्का मात्र पकाइएको छारीय हुन्छ; अति पातलो र बेसरी पकाएको अम्लिय हुन्छ । 6) सबै किसिमका साग सब्जी, फलफूल छारीय हुन्छ; त्यसलाई तार्ने भुट्ने गरियो भने अम्लिय हुन्छ । उमालियो,बफ्याइयो भने छारीय नै रहन्छ । काचो खान मिल्ने काचै खाएको राम्रो, बाकी उमालेर पकाउन सकिन्छ । 80% alkaline and 20% acidic food is needed to stay healthy. Division of Acidic and Alkaline Foods – 1) Rice- Unpolished b...
Comments
Post a Comment